काँग्रेस मतदान अन्तिम चरणमा, सभापतिको राति नै गणना हुने
वि.सं.२०७८ मंसिर २७ सोमवार २१:२३
678
shares

काठमाडौं : नेपाली काँग्रेसको मतदान अन्तिम चरणमा पुगेको छ।
निर्वाचन समितिका अनुसार साढे ८ बजेसम्म ४ हजार ३७ मत गरेको छ भने मतदान सकिएलगत्तै आवश्यक प्रक्रिया पुरा गरेर मतगणना सुरु हुनेछ ।
मतदानस्थल राष्ट्रिय सभागृहमै सभापतितर्फको मतगणना सुरु हुन लागेको हो । काँग्रेसको कुल मतदाता ४ हजार ७४३ जना रहेका छन् ।
वि.सं.२०७८ मंसिर २७ सोमवार २१:२३
















