skip this

महामन्त्रीमा गगन थापाको अग्रता फराकिलो बन्दै

783 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् ।
   महामन्त्री पदको गणना चलिरहँदा गगन थापाले अग्रता फराकिलो पार्दै लगेका छन् । ६०० सय मत गन्दा थापाले ३८९ मत पाएका छन् ।
   दोस्रोमा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र डा.प्रकाशशरण महतको उच्च प्रतिस्पर्धा देखिएको छ । विश्वप्रकाशले २२९ मत पाउँदा पद्रीपले २०६ र प्रकाशशरणले १९३ मत ल्याएका छन् ।
    डा. मिनेन्द्र रिजालको १०८ र राजाराम कार्कीले १८ मत ल्याएका छन् ।

nijgadh-supermart-adz1200-630