skip this farak Kura Pravakar

लोकसेवा तयारी कक्षा निःशुल्क पढाउँदै कोल्हवी नगरपालिका

2.74K shares
oil-nigam-amlekhgunj-adv.jpeg

कोल्हवी-बाराको कोल्हवी नगरपालिकाले नगरवासीलाई लोकसेवा तयारी निःशुल्क पढाउन सुरु गरेको छ ।

२२ जेठबाट नायव शुब्बा/सहायक पाँचौ र खरिदार/सहायक चौथोको तयारी कक्षा दिन सुरु गरेको हो ।

तयारी कक्षाको कोल्हवी नगरपालिको प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारी उद्घाटन गरेका थिए ।

nijgadh-supermart-adz1200-630