skip this

ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउनू र नयाँ नबनाउनू : काठमाडौं महानगर

975 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउन र थप संरचना नबनाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।

आज बालुवाटारस्थित ललितानिवासको जग्गामा पुगेको महानगर प्रहरीको टोलीले सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले उक्त जग्गाभित्र रहेका संरचना हटाउन र नयाँ संरचना नबनाउन निर्देशन दिएको हो । अन्यथा महानगर आफैंले हटाउने चेतावनीसमेत दिइएको छ ।

nijgadh-supermart-adz1200-630