skip this

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसुची

759 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज दिउँसो १ बजे राष्ट्रिय सभा बैठक बस्दैछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भाबित कार्यसुची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयवाट प्राप्त बिद्येयक प्रमाणीकरण सबन्धि पत्रको ब्योहोरा जानकारी गराउने छन् ।

साथै, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले विद्युतीय ब्यापार विद्येयक २०८० ला दफाबार छलफलका लागि विद्यायन ब्यवस्थापन समितिमा पठाईयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।

nijgadh-supermart-adz1200-630