skip this

नबुझिकनै एमसीसीलाई राष्ट्रघाती भन्दैछन् : प्रधानमन्त्री देउवा

837 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियाेजना (एमसीसी) राष्ट्रघाती नभएका बताएका छन् ।
नेकपा (माओवादी केन्द्र) काे महाधिवेशन उद्घाटन समारोहलाई सम्बाेधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले नबुझी एमसीसीलाई राष्ट्रघाती भनिएकाे बताए ।
मैलेफआफुले राष्ट्रघाती काम कसरी गर्न सक्छु भनेर प्रश्न गरे । उनले छलफल गरेर अगाडि बढ्ने बताए ।

nijgadh-supermart-adz1200-630