skip this

प्रधानमन्त्री दाहालको डरलाग्दो ओरालो यात्रा सुरु भैसकेको छ  : महामन्त्री बर्तौला

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालको ओरालो यात्रा सुरु भएको बताएका छन् । तेस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएर मनग्गे अवसर प्राप्त गरे पनि त्यसलाई जोगाउन नसकेर क्रमशः गुमाउँदै गएको पनि उनले बताएका छन ।

‘राजनितीक जिबनको उत्तरार्धमा प्रचण्डले कमजोर पार्टीका बाबजुद पनि एउटा सुन्दर अबसर पाएका थिए, अब उनले त्यो सम्पुर्ण रुपमा गुमाए, उनको डरलाग्दो ओरालो यात्रा सुरु भैसकेको छ,’ महामन्त्री बर्तौलाले भने, ‘उनले केही पनि बाँकी नरहने गरि सत्तासंग सम्झौता गरे, आदर्श र विधिका उनका कुरा फगत मिठो ‘गफ’मा सिमित रह्यो।

nijgadh-supermart-adz1200-630