skip this hetauda tech

निजगढकी सरु बस्नेत भानु सम्मान २०२० बाट सम्मानित

3.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ–७ की सरु बस्नेत भानु सम्मान २०२० बाट सम्मानित भएकी छिन् ।

साहित्यिक चौतारी नेपालकी केन्द्रीय उपाध्यक्ष बस्नेतलाई काठमाण्डौंमा अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरको राष्ट्रिय महाधिवेशनको अवसरमा सम्मान गरिएको हो ।

महाधिवेशनको अवसरमा राष्ट्रकवि माधव प्रसाद घिमिरे गीत, पुस्कार, श्रष्टा सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रम राखिएको थियो ।

कार्यक्रममा बस्नेतले डा. वासुदेव त्रिपाठीको हातबाट सम्मान ग्रहण गरेकी हुन् ।

nijgadh-supermart-adz1200-630