skip this farak Kura Pravakar

सिंहदरबारमा आगो लगाउने मेयर बालेनको चेतावनी

936 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। सिंहदरबारमा आगो लगाउने चेतावनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिएका छन् । सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् ।

मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !’

nijgadh-supermart-adz1200-630