skip this

थारु कल्याणकारीणी सभा बाराका नव निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण

2.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–थारु कल्याणकारीणी सभा जिल्ला कार्य समिति बाराको नव निर्वाचित पदाधिकारीहरुको सोमबार सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

थारु कल्याणकारणी सभा बाराको नवौं महाधिवेशनले विजयी भएका पदाधिकारी र सदस्यहरुको सोमबार सपथ ग्रहण गरेका हुन् ।

अधिवेशनले सभापतिमा रामप्रसाद चौधरी, उपसभापति अनिल चौधरी, लक्ष्मी कान्त चौधरी, सुमिन्त्रा देबी चौधरी, सचिवमा यादब कृष्णा चौधरी, कोषाध्यक्ष बासु प्रसाद चौधरी विजयी भएका छन् ।

त्यसैगरि सदस्यहरुमा अनिला चौधरी,मिना कुमारी चौधरी, मन्जु चौधरी, ललिता कुमारी चौधरी, कपिलदेव चौधरी, रामकृपाल चौधरी, हिरालाल चौधरी, संजय चौधरी, राबाबू चौधरी, भुनेश्वर चौधरी, सुरेन्द्र प्रसाद दास थारु, रोसन चौधरी, योगेन्द्र चौधरी र राधा प्रसाद चौधरी निर्वाचित भएका थिए ।

nijgadh-supermart-adz1200-630