skip this

काठमाडौंको बालाजु स्थित बाइसधारामा आगलागी

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौंको बालाजु स्थित बाइसधारामा आगलागी भएको छ । औद्योगिक क्षेत्रनजिकै रहेको एक जुत्ता कारखानामा आगलागी भएको प्रहरीले जनाएको छ । आगो निभाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा उपलब्ध दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आगलागीमा मानविय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आगलागीबारे विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

nijgadh-supermart-adz1200-630