skip this

पुतलीसड्कस्थित एक घरमा आगलागी

1.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-काठमाडौंको पुतलीसडकमा आगलागी भएको छ । पुतलीसड्कस्थित एक घरमा आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम घटनास्थलमा पुगेका छन् ।

आगो नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।

नेपाल प्रहरीको विपद् व्यवस्थापन महाशाखाको टिम पनि परिचालन गरिएको छ । ३ वटा दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास गरिएको छ । आगलागीको कारण खुलेको छैन् ।

 

nijgadh-supermart-adz1200-630