skip this

सुन्दरीजलमा खसेर एक पुरुष बेपत्ता

891 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा एक पुरुष खसेर बेपत्ता भएका छन् । शनिबार दिउँसो एक जना पुरुष सुन्दरीजलस्थित बागमतीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बेपत्ता भएका पुरुषको खोजी कार्य भइरहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।

nijgadh-supermart-adz1200-630