skip this

कांग्रेसका उपसभापति खड्का र प्रचण्डबीच भेटवार्ता, यि विषयमा भयो छलफल

1.81K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बिहान नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । आइतबार प्रचण्डलाई भेट्न उपसभापति खड्का खुमलटार पुगेका थिए। नयाँ सरकार गठनको प्रयास भइरहँदा खड्काले प्रचण्डसँग भेट गरेका हुन्।

यअसघि प्रचण्डले शनिबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। प्रचण्ड र खड्काबीच नयाँ सरकार गठन, पदहरु बाँडफाँट लगायत विषयमा छलफल भएको जनाइएको छ।

nijgadh-supermart-adz1200-630