skip this

बलेरो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

837 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बिहान सकपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा पिकअप बलेरो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ आइरहेको बा.प्र.०१–०२५ च ९२४४ नम्बरको वलेरो र विपरीत दिशाबाट आइरहेको लु ५७ प ५८०३ नम्बरको मोटरसाइकल ठोक्किएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक अन्दाजी ४५ बर्षका चन्द्रमणी ज्ञवालीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ हो ।

nijgadh-supermart-adz1200-630