श्री राम–जानकी मन्दिरमा हुने राम कथाबारे प्रमुख बाचक आर्चाय ओझासँग संवाद (भिडियो)
वि.सं.२०८१ चैत १४ बिहीवार १५:४७
495
shares

बारा–बाराको निजगढ–९ स्थित श्री राम–जानकी मन्दिरमा चैत्र १५ देखि हुने राम कथाको तयारी अन्तिम चरणमा पुगेको छ ।
शुक्रबार कलश यात्रा र समुद्घाटन हुने राम कथाका प्रमुख बाचक हुन्, आर्चाय अभिषेक ओझा हुन् ।
उनै बाचक ओझासँग यसै सन्दर्भमा फरक नेपाल डट कमका लागि पत्रकार महेश्वर अधिकारीले संवाद गरेका छन् ।
हेर्नुस् भिडियो :

वि.सं.२०८१ चैत १४ बिहीवार १५:४७