skip this

एसीसी प्रिमियर कप सुरूः बलिङ गर्दै नेपाल

1.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । घरेलु टिम नेपालले मलेसियाविरुद्धमा टस हारेर पहिले फिल्डिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा सुरु भएको खेलमा मलेसियाविरुद्ध नेपालले टस हारेको हो । मलेसियाले टस जितेर ब्याटिङ गर्ने भएपछि नेपालले बलिङको निम्तो पाएको हो ।

nijgadh-supermart-adz1200-630