skip this

एसीसी प्रिमियर कप : आज नेपाल ओमानसँग भिड्दै

1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्।

कीर्तिपुरस्थित खेल मैदानमा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युएइ र हङकङबीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै सुखद सुरुवात गरेको थियो ।

nijgadh-supermart-adz1200-630