skip this farak Kura Pravakar

नेवा: देय् दबूको बारा जिल्ला दोश्रो अधिवेशन (फोटो फिचर)

1.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेवा: देय् दबूको बारा जिल्ला दोश्रो अधिवेशन शनिबार बाराको निजगढमा आयोजना गरिएको छ ।

निजगढ नगरपालिका वडा नं. ८ मा रहेको निजगढ बैन्क्यूट एण्ड सेमिनार हलमा आयोजित अधिवेशन अघि निजगढमा झाँकीसहित र्‍याली निकालिएको थियो ।

अधिबेशन उद्घाटन समारोहमा जनप्रतिनिधि, पूर्व जनप्रतिनिधिदेखि राजनीतिकर्मी एवं विभिन्न संघ संस्थाका व्यक्तिहरु सहभागि थिए ।

अधिवेशनले शिवराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

 

nijgadh-supermart-adz1200-630