skip this hetauda tech

राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार संघ अध्यक्षमा भिष्मराज अधिकारी

528 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट वैदेशिक रोजगार व्यवसायीको काठमाडौंमा भएको भेलाबाट राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघ गठन गरेको छ।

भिष्मराज अधिकारीको अध्यक्षतामा संघ गठन भएको हो । संघको सचिवमा अरूणकुमार सिंह महतो रहेका छन्।

सदस्यमा प्रदीप कार्की, लोकनाथ रिमाल, डिल्लीराम भुर्तेल, महेन्द्र पालुङ्गा, सूर्यकुमार श्रेष्ठ, डिल्लीप्रसाद सुवेदी, नवराज गिरी र रमेश आचार्य रहेका छन्।

निकट भविष्यमा बृहत भेला गरेर संघको विस्तार गरिने राप्रपाका सम्पर्क समाज विभागका प्रमुख गोपाल दाहालले बताए।

nijgadh-supermart-adz1200-630