skip this farak Kura Pravakar

भुसालको अन्त्येष्टि पशुपतिमा

768 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको निधन भएको छ ।

लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी नेतृ भुसालको काठमाडौं न्यूरो अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको हो ।

भुसालको शुक्रबार पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । भुसालको पार्थिव शरीरमा पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

nijgadh-supermart-adz1200-630