वडाध्यक्ष टिका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ
वि.सं.२०७८ फागुन २८ शनिवार १५:२८
906
shares

चितवन। चितवनमा वडाध्यक्षलाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय टाँडीका अनुसार कालिका नगरपालिका वडानम्बर ३ का वडाध्यक्ष टीका रिजाललाई दुर्व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो ।
सेवाग्राहीसँग बसिरहेका बेला वडाध्यक्ष टिकामाथी फागुन २३ गते वडा कार्यालयमै गएर ६/७ जनाले दुर्व्यवहार गरेको थियो ।
प्रकाउ पर्नेमा भण्डाराका गुणराज श्रेष्ठ र अर्का एक जना रहेका छन् ।
वि.सं.२०७८ फागुन २८ शनिवार १५:२८

















