माओवादी केन्द्र गण्डकी प्रदेशको संसदीय दलको नेतामा चुमान निर्वाचित
वि.सं.२०७९ पुस १७ आइतवार १०:३८
819
shares

काठमाडौ । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको संसदीय दलको नेतामा हरिबहादुर चुमान निर्वाचित भएका छन् । आज बिहान चुमानलाई सर्वसम्मत दलको नेता चयन गरिएको हो।
दलको नेता छान्न केन्द्रीय सदस्यसहित प्रदेश कमिटीको बैठक शनिबारदेखि जारी थियो। कृष्णप्रसाद धितालले पनि दावी रहेपछि शनिबार टुंगो लाग्न सकेको थिएन। उनले दावी छाडेसँगै चुमान दलको नेता सर्वसम्मत चयन भएका हुन ।
वि.सं.२०७९ पुस १७ आइतवार १०:३८

















