skip this

महोत्तरी ४ बाट कांग्रेस उम्‍मेदवार निर्वाचित

1.58K shares
oil-nigam-amlekhgunj-adv.jpeg

महोत्तरी-महोत्तरी-४ बाट कांग्रेसका उम्‍मेदवार महेन्द्रकुमार राय प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका उम्‍मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १२४ मतान्तरले पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

महेन्द्रले २५ हजार ४२० मत पाउँदा सुरेन्द्रले २१ हजार २९६ मत ल्‍याए । जनमत पार्टीका मनोज कुमार साहले १० हजार ३९ मत, जनता प्रगतिशील पार्टीका शिवजी यादवले ४९८ मत मात्र ल्‍याए ।

nijgadh-supermart-adz1200-630