skip this

काग्रेस बाराकाे अधिवेशन भाेलीलाइ सर्याे

1.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । नेपाली कांग्रेस बाराकाे सभापतिकाे लागि आजलाई तय भएकाे मतदान भाेलिलाइ सरेकाे छ ।

आजकाे बारा काङ्ग्रेसको निर्वाचन स्थगित भएकाे छ । अब भाेली बिहान ८ बजेदेखि श्री ३ चन्द्र माध्यमिक विद्यालय कलैयामा मतदान हुने भएकाे छ ।

निर्वाचनमा राजेश राय यादब र शम्भुबहादुर बुढाथोकीबीच प्रतिष्पर्धा हुनेछ । निर्वाचनमा यादबलाई संस्थापन इतरका उम्मेदवार रमानन्द यादवको समर्थन गरेका छन् ।

nijgadh-supermart-adz1200-630