skip this farak Kura Pravakar

काँधमा बन्दुक भिरेर भाइरल भएका गाउँपालिका अध्यक्ष बस्नेतसंग कुराकानी (अडियो)

सामाजिक सञ्जालमा एकाएक भाइरल

2.88K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस जाजरकोटका सचिव हरिचन्द्र बस्नेत सोमबार सामाजिक सञ्जालमा एकाएक भाइरल भइरहेका छन् ।

हतियारसहित गाउँ डुलेको तस्वीर सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यसलाई आधार मानेर सञ्चारमाध्यमले पनि समाचार प्रकाशन गरिरहेका छन् ।

अध्यक्ष बस्नेतसंग यसै सन्दर्भमा फरकनेपाल डटकमका लागि महेश्वर अधिकारीले टेलिफोनमा कुराकानी गरेका छन् ।

nijgadh-supermart-adz1200-630