skip this

बारा-१ मा १ बजे मतगणना सुरु हुने

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-प्रतिनिधि सभा प्रदेश सभा निर्वाचन २०७९ काे मतगणनाकाे विषयमा बारा क्षेत्र नं. १ काे सर्वदलीय वैठकले १ बजेबाट मतगणना गर्ने भएको छ ।

काेल्हवीमा बसेकाे सर्वदलीय वैठकले १ बजेबाट सुरु गर्ने र २ स्थानमा मतगणना गरिने निर्णय भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

मतपत्र फरक मतपेटिका परेकाे मतपत्र सदर गर्ने निर्णय भएकाे छ । समानुपातिक मतपेटिकामा प्रत्यक्षतर्फकाे मतपत्र खसालिएकाे पाईएकाे छ । साथै प्रतिनिधि सभाकाे मत, प्रदेश सभाकाे मतपेटिकामा खसालिएकाे पाईएकाे वैठकमा सहभागी उम्मेदवारले बताएका छन् ।

nijgadh-supermart-adz1200-630