दुई महिने चुनावी अभियानमा होमिएको माओवादी, हेर्नुहोस् तस्बिरमा
वि.सं.२०७८ चैत २ बुधवार १५:५३
1.68K
shares

काठमाडाैं । चुनावको मिति नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रले राजनीतिक वैचारिक प्रशिक्षणलाई तीव्रता दिएको छ ।
सोही अनुसार बुधबार माओवादीले काठमाडौँमा प्रशिक्षणात्मक कार्यक्रम तय गरेको छ ।
उपत्यका विशेष र सम्पर्क समन्वय समितिका लागि प्रज्ञा प्रतिष्ठानमा प्रशिक्षण कार्यक्रम तय गरिएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देवेन्द्र पौडेललगायतका नेताहरू सहभागी छन् ।
अध्यक्ष प्रचण्डले सो क्रममा नेता कार्यकर्तालाई वैचारिक राजनीतिक प्रशिक्षण दिने बताइएको छ।









तस्वीर : Puza Kushi Kadel
वि.सं.२०७८ चैत २ बुधवार १५:५३

















