skip this

स्याङ्जा–२ मा अग्रता बढाउँदै धनराज

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता थप बढाएका छन् ।

उनले ८ हजार ८ सय ९९ मत पाउँदा एमाले उम्मेदवार पद्मा अर्याल निकै पछि परेकी छन् । अर्यालले ६ हजार ३ सय ८९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतपरिणाम अनुसार २ हजार ५ सय १० मतले गुरुङ अघि देखिन्छन् । यस्तै २(१) तर्फ कांग्रेसकै भोजराज अर्याल १ हजार २४ मतसहित अगाडि छन् । यस्तै एमालेका मोहन प्रसाद रेग्मीले ७ हजार २ सय ८६ मत पाएका छन् ।

nijgadh-supermart-adz1200-630