skip this farak Kura Pravakar

भङ्गेराको टाउको खाँदा ‘याैनशक्ति’ बढ्छ ?

3.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

भङ्गेरा कामुक चरा ! महान नाटककार सेक्सपियरले भङ्गेरालाई यौ न कार्यसँग जोडेका छन् । भङ्गेरा त्यस्तो प्राणी हो जसले दैनिक तीन सय पटकभन्दा बढी यौ न स म्पर्क गर्छ ।

मान्छेको वस्तीसँगै रहने चञ्चले सानो चरा भङ्गेरामा आखिर त्यस्तो के शक्ति छ ?

जडिबुटिका ज्ञाता निकोलस कुलपिपरले भङ्गेराको गिदीले यौ न बढाउने उल्लेख

वैज्ञानिकहरुले यसबारे अनुसन्धान नगरेका होइनन् । यौ न उ त्तेजना बढाउन भङ्गेरा खाने चलन अझै छ । भङ्गेरा खाँदा यौ न उ त्तेजना बढ्ने सोच राख्नेहरु परापूर्व काल देखि नै थिए ।

जडिबुटिका ज्ञाता निकोलस कुलपिपरले भङ्गेराको गिदीले यौ न बढाउने उल्लेख गरेका छन् । उनको तर्कलाई आधार मान्दा भङ्गेराको टाउको खानाले यौ न बढाउँछ । विगत देखि नै यौ न बढाउन भङ्गेराको टाउको खानेहरु थिए ।

भङ्गेरामा अद्भूत यौ न शक्ति हुन्छ । पोथी भङ्गेराले प्रजननका समयमा भालेमाथि प्रभुत्व जमाउने गर्छे । सन् २००० मा जोडी एम. जओरले अक्सफोर्ड जर्नलमा प्रकाशित गरेको लेखमा पोथीले भालेमाथि प्रजजनका बखत जमाउने प्रभुत्वबारे उल्लेख छ ।

भङ्गेरामा यौ न स्वच्छन्दता हुन्छ । एक अर्काको जोडीसँग दैनिक सयौं पटक यौ न सम्पर्क

तापक्रम र मौसमले पनि भङ्गेराको यौ न स म्पर्कको संख्यामा फरक पर्दछ । सबैभन्दा बढी स म्पर्क प्रजननको समयमा हुनेगर्छ । सरदर दैनिक तीन सय पटक भन्दा बढी यौ न स म्पर्क भने गरेकै हुन्छ ।

भङ्गेरामा यौ न स्वच्छन्दता हुन्छ । एक अर्काको जोडीसँग दैनिक सयौं पटक यौ न सम्पर्क गर्छन् ।

nijgadh-supermart-adz1200-630