skip this

डिठ्ठा साहेबले परिचिति कलाकार किशोर भण्डारी कांग्रेसका उम्मेदवार

1.57K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । डिठ्ठा साहेबले परिचिति कलाकार किशोर भण्डारी नेपाली कांग्रेसका उम्मेदवार भएका छन । ३० वैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कलाकार भण्डारीले आफनो उम्मेदवारी दर्ता गराएका हुन ।

तारकेश्वर नगरपालिका–२ मा भण्डारीले वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । अहिले उनी घरदैलो अभियानमा जुटेका छन । कान्तिपुर टेलिभिजनवाट प्रसारित भएको डिठ्ठा साहेब टेलिसिरियलदेखी दर्जनौँ म्युजिक भिडियोमा पनि उनको उपस्थिति रहदैँ आएको छ ।

nijgadh-supermart-adz1200-630