skip this farak Kura Pravakar

गण्डकीको नीति तथा योजना आयोग सदस्यमा डा.सुवास अधिकारी नियुक्त

771 shares
oil-nigam-amlekhgunj-adv.jpeg

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा.सुवास अधिकारी नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले अधिकारीलाई आयोगको सदस्यमा नियुक्त गरेका हो ।

काे हुन् अधिकारी ?

तनहुँ म्याग्दे घर भएका अधिकारी माओवादी कोटाबाट सदस्य बनेका हुन् ।

अधिकारी यसअघि कृष्णचन्द्र नेपाली पोखरेल र खगराज अधिकारी नेतृत्वको सरकारमा पनि आयोगको सदस्य थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघि आयोजको उपाध्यक्षमा कृष्णचन्द्र देवकोटालाई नियुक्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630