skip this

आज सुनको मुल्यमा गिरावट, कति पुग्यो तोलाको ?

1.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्य तीन सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुनको मुल्य तोलाको ९८ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलाको ९८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।आज तेजावी सुनको भाउ तोलाको ९८ हजार निर्धारण भएको छ । चाँदीको मुल्य पनि पाँच रुपैयाँले घटेको छ। मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार तीन सय ३५ रुपैयाँ निर्धारण भएको छ ।

 

 

 

nijgadh-supermart-adz1200-630