ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा

1.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले काठमाडौं महानगरपालिकाको सीतापाइला, बालाजु चोक र असन, ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटी, भक्तपुरको ठिमी नगरपालिकाको गट्ठाघर एवं धादिङको निलकण्ठ नगरपालिको धादिङबेसी स्थित बीच बजारमा गरी एकैसाथ ७ नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको छ ।
नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २८० पुगेको छ ।

nijgadh-supermart-adz1200-630