skip this farak Kura Pravakar

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

831 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५० पैसा र बिक्रीदर १२० रुपैयाँ १० पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६५ रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?

nijgadh-supermart-adz1200-630