skip this

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

879 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रतिकूल मौसमका कारण शुक्रबार अपरान्हदेखि हवाई उडान प्रभावित बनेको छ ।

काठमाडौंमा चलेको हावाहुरीका कारण त्रिभुवन विमानस्थलबाट हुने उडानहरु डिले भएका छन् । दोहाबाट आएको कतार एयरवेज र नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज आकाशमै होल्ड भएका छन् ।

आन्तरिकतर्फ पनि विराटनगर, पोखरासहितका गन्तव्यमा जानु पर्ने जहाजहरु डिले भएका छन् । अहिले काठमाडौंमा हावाहुरीका कारण सडकमा समेत जनजीवन प्रभावित बनेको छ ।

nijgadh-supermart-adz1200-630