घट्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?
वि.सं.२०८० जेठ ११ बिहीवार ११:०२
1.14K
shares

काठमाडौं। आज नेपाली सुनचाँदी बजारमा सुनको भाउ १ हजार रुपैयाँले घटेको छ। आज छापावाल सुनको मूल्य १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको थियो। सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। चाँदी प्रतितोला १३५७।५० रुपैयाँ तोकिएको छ।धबार चाँदी १३६० रुपैयाँमा कारोबार भएको थियो।
वि.सं.२०८० जेठ ११ बिहीवार ११:०२

















