skip this farak Kura Pravakar

एसईई परीक्षा वैशाख ९ गतेदेखि

720 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बिहीबार परीक्षाको तालिका सार्वजनिक हुनेछ।

nijgadh-supermart-adz1200-630