एसईई परीक्षाको तालिका सार्वजनिक (समय तालिकासहित)
वि.सं.२०७८ माघ २७ बिहीवार ०८:१२
1.25K
shares

काठमाडौँ । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ ।
तालिका अनुसार आगामी वैशाख ९ गते परीक्षा हुने भएकाे छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।
https://faraknepal.com/11622

वि.सं.२०७८ माघ २७ बिहीवार ०८:१२
















