भरतमणि पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता

669 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् ।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । यस्तै सेकेण्ड रनरअप सन्तोष थापा भए ।

उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रअनरअप बिक्की अग्रवाल बन्न सफल भए ।

nijgadh-supermart-adz1200-630