skip this

इंग्लिस प्रिमियर लिगमा चेल्सीमाथि एभर्टनको सानदार जित

1.79K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा एभर्टनसँग चेल्सी पराजित भएको छ। आइतबार राति सकिएको खेलमा चेल्सीले एभर्टनको घरेलु मैदानमा १–० ले हार बेहोरेको छ।
एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरेका थिए ।

घरेलु मैदानमा उनले ४७ औं मिनेटमा ग्रेको पासमा गोल गरेका हुन् ।जितसँगै एभर्टनले ३३ खेलमा ३२ अंक जोडेको छ । एभर्टन १८ औं स्थानमा रहेको छ ।
चेल्सी ६६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

nijgadh-supermart-adz1200-630