पुर्व गृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ
वि.सं.२०८० वैशाख १९ मंगलवार १०:१८
1.19K
shares

काठमाडौं । पुर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो। उनलाई सुनाकोठी, ललितपुरवाट पक्राउ गरिएको हो ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृत उनी माथी सोधपुछ सुरु भएको छ ।
वि.सं.२०८० वैशाख १९ मंगलवार १०:१८

















