skip this

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ

1.35K shares
oil-nigam-amlekhgunj-adv.jpeg

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्।

इस्लामाबाद उच्च न्यायालय बाहिरबाट उनलाई सुरक्षाकर्मीले पक्राउ गरेका हुन्।
अल–कादिर ट्रस्ट प्रकरणमा उनलाई पक्राउ गरिएको इस्लामाबाद प्रहरीले जनाएको छ।

उनलाई पक्राउ गरेपछि त्यहाँको अवस्था सामान्य रहेको भनाई प्रहरीको छ।इस्लामावाद उच्च न्यायालयले खानलाई अदालतमा पेश गर्न आदेश दिएको छ।खान राजनीतिक पार्टी पाकिस्तान तहरीक–ए–इन्साफका संस्थापक र अध्यक्ष हुन्।

nijgadh-supermart-adz1200-630