skip this

एमाले सचिवालय बैठक सुरू

822 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।

च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरु भएको हो ।

आगामी वैशाख २८ गतेदेखि ३० गतेसम्म चल्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नका लागि एमालेले सचिवालय बैठक बोलाएको हो ।

एमाले सचिव टोपबहादुर रायमाझीलगायतका बिषयमा पनि छलफल हुने जनाईएको छ ।

nijgadh-supermart-adz1200-630