skip this farak Kura Pravakar

शुक्रबारको विदेशी मुद्राको विनिमय दर

2.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर १ को खरिद दर १२२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६८ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२८ रुपैयाँ २३ पैसा र बिक्रीदर १२९ रुपैयाँ ०० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३९ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

nijgadh-supermart-adz1200-630