skip this farak Kura Pravakar

चेक अनादर विगो मुद्दाका फरार अभियुक्त वालुवाटाबाट पक्राउ

924 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चेक अनादर विगो मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको चौरी देउराली गाउँपालिका -९ घर भई ललितपुरको पुल्चोक बस्‍ने ४९ वर्षीय नाम्गेल दोर्जे लामा रहेका छन् ।

उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले वालुवाटाबाट पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले २०७७ माघ २५ गते उनीविरुद्ध चेक अनादर विगो मुद्दामा १ करोड २० लाख र चेक जारी भएको मितिदेखि भरीभराउ मितिसम्‍म कानुन बमोजिम ब्‍याज दिने ठहर गरेकोमा उक्त विगो नभराइ फरार भएपछि २ वर्ष थुनामा राख्‍ने फैसला सुनाएको थियो । तर उनी भएका थिए ।

nijgadh-supermart-adz1200-630