skip this farak Kura Pravakar

मोरङमा एमालेले टुंग्यायो जिसस प्रमुख र उपप्रमुखको उम्मेदवार

1.5K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

विराटनगर । नेकपा एमालेले जिल्ला समन्वय समिति मोरङको प्रमुख र उपप्रमुख उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

शुक्रबार बसेको बैठकले प्रमुख अजम्बर राई र उपप्रमुख उषा झा ठाकुरलाई बनाउने निर्णय गरेको जिल्ला सचिव रुपेश खतिवडाले जानकारी दिए ।

सुन्दरहरैचा नगरपालिकाका बासिन्दा राई नेकपा एमाले प्रदेश १ कमिटी सदस्य हुन् । रंगेली नगरपालिकाकी ठाकुर अनेमसंघमा आवद्ध छिन् ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630