रुकुमपश्चिम सानीभेरी१ मा माओवादी केन्द्रको प्यानल नै विजयी
वि.सं.२०७९ वैशाख ३१ शनिवार १२:५६
1.21K
shares

काठमाडौं । रुकुमपश्चिमको सानीभरी गाउँपालिका–१ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । सम्पन्न मतगणनाअनुसार वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् ।
उनले ५६१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खले पुनले २८१ मत प्राप्त गरे । सदस्यमा कालो पुन, मंगली कामी, विमला विक रोका र तुषा सुनार विजयी बनेका छन् ।
वि.सं.२०७९ वैशाख ३१ शनिवार १२:५६

















