अफगानिस्तानका राष्ट्रपतिले छाडे देश

228 shares

काठमाडौं :अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् ।
उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् ।
आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् ।