skip this

स्वेताले ‘मेरो ब्रा को साइज भगवानले लिइरहेका छन्’ भनेपछि, गृहमन्त्रीले मागे प्रतिवेदन

801 shares
oil-nigam-amlekhgunj-adv.jpeg

टिभि अभिनेत्री श्वेता तिवारीले भगवानको बारेमा विवादास्पद बयान दिएको भन्दै भारतमा हंगामा भएको छ । अहिले श्वेता तिवारी भोपालमा छिन् । उनी फेसनसँग सम्बन्धित वेब सिरिजको घोषणाका लागि स्टारकास्ट र निर्माण टोलीसँगै भोपाल पुगेकी थिइन् । यस सिरिजको प्रमोशनका क्रममा श्वेताले यस्तो कुरा भनेकी थिइन्, जुन सुनेर खैलाबैला मच्चिएको छ ।

श्वेताले दिए विवादास्पद बयान

प्रमोशनका क्रममा स्टेजमा भएको छलफल कार्यक्रममा ठट्टा गर्दै श्वेता तिवारीले विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । विवादास्पद बयानमा श्वेता तिवारीले भनिन्(भगवानले मेरो ब्राको साइज लिइरहनुभएको छु। श्वेताको यो कुरापछि हंगामा सुरु भएको छ । श्वेताको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

गृहमन्त्रीले मागे प्रतिवेदन

मनिष हरिशङ्करले निर्देशन गरेको यस सिरिजका सबै स्टारहरू प्रमोशनका लागि भोपालमा सँगै गए, जहाँ श्वेता तिवारीले ठट्टा गर्दै विवादास्पद बयान दिएकी थिइन् । भिडियो भाइरल भएपछि कतिपयले श्वेताले यस्तो अभिव्यक्ति दिएर आफ्नो भावनामा चो ट पुर्याएको बताएका छन् । भोपालमा विवादास्पद बयान दिएपछि श्वेता तिवारीको समस्या बढ्न सक्छ ।

मध्य प्रदेशका गृहमन्त्री डा नरोत्तम मिश्रले श्वेता तिवारीको सो भनाईलाई विवादास्पद वक्तव्यको संज्ञा दिएका छन् । पत्रकारसँग कुरा गर्दै नरोत्तम मिश्रले भने, ‘मैले श्वेता तिवारीको भनाइ सुनेको, देखेको छु । बयानको म भर्त्सना गर्दछु । मैले भोपालका प्रहरी आयुक्तलाई छिट्टै छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको छु । त्यसपछि कारबाही हुन्छ ।

@ganeshnewsnepal

#Actress #Shweta #Tiwari made a controversial statement on God.. It happens in the press conference of #ShowStopper Webseries.. #स्वेता #ब्रा

♬ original sound – Ganesh✅ – Ganesh✅

nijgadh-supermart-adz1200-630